BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
खुश्बु ओली भन्छिन्- संसद जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिकै हमला समाचार

खुश्बु ओली भन्छिन्- संसद जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिकै हमला

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले संसद जीवित हुँदाहुँदै अध्यादेशमार्फत् सरकार अघि बढ्न खाेज्नु संसदीय अभ्यासमाथिकै गम्भीर हमला भएकाे टिप्पणी गरेकी छिन् ।मेचीप्रेस संवाददातासँग कुरा गर्दै उनले स्पष्ट ‘बहुमत भएको सरकारलाई संसद छलेर अध्यादेशको बाटो रोज्नुपर्ने कारण के हो?’ भन्दै प्रश्न गरेकी छिन् । 

‘दुईतिहाइ नजिकको सरकारले वैशाख १७ गतेका लागि संसद अधिवेशन आह्वान गरेको थियो । तर, आह्वान गरेको भोलिपल्टै त्यसलाई स्थगन गर्ने निर्णय गरियो’, उनले भनेकी छिन्,  ‘आज संवैधानिक परिषद् र सहकारीसम्बन्धी दुईवटा अध्यादेश अघि बढाइएको भनि जानकारी आएको छ । संसद जीवित हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो ।’

उनले संवैधानिक परिषद्जस्तो महत्त्वपूर्ण निकाय र सहकारी क्षेत्रजस्तो जनजीवनसँग प्रत्यक्ष जोडिएको विषय संसद छल्दै अघि बढाइनु उचित अभ्यास नभएकाे प्रतिक्रिया दिइन् । उनले सरकारकाे कदमकाे विराेध गर्ने बताएकी छिन् । उनले भनिन् ‘प्रतिपक्षको हैसियतमा, संसद निष्क्रिय बनाउने यस्ता प्रवृत्तिको म कडा विरोध गर्दै संसद सशक्तीकरणको माग गर्दछु ।’

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

बुद्धशान्तिबाट माेटरसाईकल चोर पक्राउ । समाचार
समाचार 28 April 2026

बुद्धशान्तिबाट माेटरसाईकल चोर पक्राउ ।

मेचीनगर–११ निवासी ३७ वर्षीय तुलसी राजवंशी मोटरसाइकल चोरी गरेर फरार हुने क्रममा पक्राउ परेका छन् । धुलाबारीमा एक…

मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव ! समाचार
समाचार 2 May 2026

मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव !

धुलाबारी । मेची उद्योग वाणिज्य संघको २१औँ वार्षिक साधारण सभा धुलाबारी टाउन हलमा सम्पन्न भएको छ । तर,…

मनिष दर्जीको शव स्वदेश फर्कँदै, समाचार
समाचार 4 May 2026

मनिष दर्जीको शव स्वदेश फर्कँदै,

मेचीनगर ८, झापा।वैदेशिक रोजगारीका लागि कुवेत पुगेका मेचीनगरका ८ निवासी मनिष दर्जीको शव २१ दिनपछि स्वदेश फर्कने भएको…