BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते समाचार

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते

झापा । झापाको बिर्तामोडमा घरेलु विवादले उग्र रूप लिँदा आमाछोरीमाथि खुकुरी प्रहार भएको छ। शुक्रबार बिहान करिब १०ः३० बजे बिर्तामोड नगरपालिका–१ वरपीपलमा भएको घटनाले स्थानीयवासीलाई स्तब्ध बनाएको छ।

प्रहरीका अनुसार ३६ वर्षीय बुद्धिलाल मुर्मुले घरायसी विवादका क्रममा आफ्नी श्रीमती ३५ वर्षीया मला मर्डी र १५ वर्षीया छोरी विनीता मर्डीमाथि धारिलो हतियार खुकुरी प्रहार गरेका हुन्। अचानक भएको आक्रमणबाट आमा–छोरी दुवै गम्भीर रूपमा घाइते भएका थिए।

घाइते दुवैलाई तत्काल उद्धार गरी बिर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था मध्यम रहेको छ।

घटनापछि आरोपी बुद्धिलाल फरार भएका छन्। इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट प्रयोग गरिएको खुकुरी बरामद गरेको छ भने फरार आरोपीको खोजी तीव्र बनाइएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’ समाचार
समाचार 5 May 2026

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’

काठमाडौँ — नेपाल प्रहरीले बस्ती हटाउन राति आएर माइकिङ गर्दै गर्दा थापाथलीस्थित बागमती किनारमा बस्ने गोपाल रनपहेलीको मनमा एउटै…

कामु प्रधानन्यायाधीश मल्ल लक्षित लामिछानेको चुनौती – ‘मेरो गर्धन त्यहीं छ, हतियार चलाइदिनू’ विचार
विचार 10 May 2026

कामु प्रधानन्यायाधीश मल्ल लक्षित लामिछानेको चुनौती – ‘मेरो गर्धन त्यहीं छ, हतियार चलाइदिनू’

काठमाडौँ — रास्वपा सभापति रवि लामिछानेले आफ्नो गर्धन सर्वोच्च अदालतमै रहेको भन्दै हतियार चलाउनू भन्दै कामु प्रधानन्यायाधीश सपना प्रधान…