BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
राखेपका उपाध्यक्षसहित १९ जना पदमुक्त खेलकुद

राखेपका उपाध्यक्षसहित १९ जना पदमुक्त

२२ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जना पदमुक्त भएका छन् ।

सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश अनुसार उनीहरु स्वत: पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । वैशाख १९ गतेदेखि नै लागु हुने गरी पदमुक्त भएको सुचनामा उल्लेख छ ।

युवा तथा खेलकुद मन्त्रालयले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धमा विशेष व्यवस्था गर्न बनेको अध्यादेश कार्यन्वयन गर्नका लागि सोमबार राष्ट्रिय खेलकुद परिषद (राखेप) लाई पत्राचार गरेको थियो ।

मंगलबार मन्त्रालयले सार्वजनिक सूचना नै निकालेर राखेप उपाध्यक्ष ध्रुव आचार्यसहित १९ जनाको पद स्वत: मुक्त भएको जनाएको छ । त्यसमा विभिन्न सरकारका पालामा नियुक्त भएका १८ सदस्यहरु छन् ।

उपाध्यक्ष आचार्यले यसअघि नै पदबाट राजीनामा दिएका थिए । १८ सदस्यको नाममा जिन्नी तथा नगद नदेखिएको र उपाध्यक्षको जिम्मामा देखिएका खप्ने मालसामान र अन्य कुनै दायित्व भए फरफाक गर्न सुचनामा उल्लेख गरिएको छ ।

अब राखेप बोर्डमा सदस्य सचिव, मन्त्रालयका प्रतिनिधि, सात प्रदेशका सदस्य सचिव, तीन विभागका प्रतिनिधिहरु मात्र छन् । राखेपको अध्यक्ष युवा तथा खेलकुद मन्त्री रहने व्यवस्था छ । यस्तै राखेपको कार्यकारी बोर्डमा रहेका चार सदस्य पनि पदमुक्त हुँदा अब कार्यकारी समिति अल्पमतमा परेको छ ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने राजनीति
राजनीति 25 May 2026

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको…

अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज समाचार
समाचार 4 May 2026

अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज

काठमाडौं– अर्को विवाह गरेमा एकल महिला (विधवा) ले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज भएको छ ।…

किशोर क्षेत्रीको टिम मैदानमा, समावेशी प्यानल सार्वजनिक समाचार
समाचार 3 May 2026

किशोर क्षेत्रीको टिम मैदानमा, समावेशी प्यानल सार्वजनिक

धुलाबारी, २०  वैशाख ।  मेची उद्योग वाणिज्य संघको आगामी वैशाख २६ गते हुने निर्वाचनलाई लक्षित गर्दै चुनावी माहोल…