BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
सूर्योदय इङ्लिस बोर्डिङ स्कुल द्वारा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न समाचार

सूर्योदय इङ्लिस बोर्डिङ स्कुल द्वारा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

काँकरभिट्टा । सूर्योदय इङ्लिस बोर्डिङ स्कुल ले शुक्रबार प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ ।

अभिभावक, विद्यार्थी तथा शिक्षकहरूको सहभागिता रहेको कार्यक्रममा आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका विभिन्न विधाबारे जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा सर्पदंशबाट जोगिने उपाय, सीपीआर, माउथ ब्रीदिङ टेक्निक, इलेक्ट्रिक शोक, खाना पकाउँदा हुने दुर्घटना लगायत विषयमा प्रशिक्षण दिइएको थियो । साथै कोलोरेक्टल क्यान्सर, पायल्स, फिस्टुला र हेमोराइड्सजस्ता स्वास्थ्य समस्याबारे पनि सचेतना फैलाइएको थियो ।

स्कुलमा शिव मैनालीले प्रधानाध्यापक सम्हालेयता विद्यालयमा स्पष्ट रूपमा सकारात्मक परिवर्तन देखिन थालेको स्थानीय अभिभावक तथा सरोकारवालाहरू बताउँछन् । विशेषगरी शैक्षिक गुणस्तर, अनुशासन र अतिरिक्त क्रियाकलापका क्षेत्रमा उल्लेखनीय सुधार भएको भन्दै विद्यालयप्रति अभिभावकहरूको विश्वास पनि बढ्दै गएको छ । मैनालीको नेतृत्वमा विद्यालयले विद्यार्थी केन्द्रित कार्यक्रमहरूलाई निरन्तरता दिँदै अझ प्रभावकारी रूपमा अघि बढाइरहेको बताइएको छ ।

मोरङको उर्लाबारीस्थित एन्जल फाउण्डेशन तथा नेपाल रेडक्रस सोसाइटी को सहकार्यमा सम्पन्न कार्यक्रममा ८० जना अभिभावक, २० जना विद्यार्थी र १५ जना शिक्षक सहभागी भएका थिए ।

कार्यक्रमको सहजीकरण प्रशिक्षकहरू सरु निरौला, मनिषा भण्डारी र बिना लिम्बू ले गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

​२१ दिनदेखि कुवेतमा मनिषको शव अलपत्र: दूतावासको ढिलाइले परिवार पीडामा समाचार
समाचार 3 May 2026

​२१ दिनदेखि कुवेतमा मनिषको शव अलपत्र: दूतावासको ढिलाइले परिवार पीडामा

​मेचीनगर, झापा। वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापा, मेचीनगरका युवा मनिष दर्जीको मृत्यु भएको २१ दिन बितिसक्दा पनि…

शैक्षिक सत्र २०८३/०८४ का लागि श्री भानु माध्यमिक विद्यालयमा भर्ना सुरु विचार
विचार 22 May 2026

शैक्षिक सत्र २०८३/०८४ का लागि श्री भानु माध्यमिक विद्यालयमा भर्ना सुरु

बिकास राउत मेचीनगर। मेचीनगर-२, भृकुटीमा रहेको श्री भानु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ को…

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश समाचार
समाचार 28 April 2026

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

१५ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ । शेखर…