BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
​२१ दिनदेखि कुवेतमा मनिषको शव अलपत्र: दूतावासको ढिलाइले परिवार पीडामा समाचार

​२१ दिनदेखि कुवेतमा मनिषको शव अलपत्र: दूतावासको ढिलाइले परिवार पीडामा

​मेचीनगर, झापा।

वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापा, मेचीनगरका युवा मनिष दर्जीको मृत्यु भएको २१ दिन बितिसक्दा पनि शव नेपाल ल्याउन सकिएको छैन। कुवेतको एक प्रतिष्ठित क्लिनिङ कम्पनीमा कार्यरत मनिषले आफ्नै क्याम्पमा आत्महत्या गरेको बताइएको छ।

​कम्पनीले आवश्यक प्रक्रिया पूरा गरिसकेको बताए पनि कुवेतस्थित नेपाली दूतावासको उदासिनताका कारण शव नेपाल पठाउन ढिलाइ भएको परिवारको गुनासो छ। मनिषकी आमा अन्जु राई दर्जीले दूतावासमा बारम्बार सम्पर्क गर्दा पनि “अर्को हप्ता” भन्दै टारिएको र पछिल्लो समय मे १५ अघि सम्भव नहुने जवाफ आएको बताउनुभयो।

​दुई वर्षअघि मात्र श्रीमान् गुमाएकी अन्जु छोराको शव पर्खेर बसिरहेकी छिन्। एनआरएनए कुवेत र स्थानीय सामाजिक संस्थाहरूले यसबारे चासो देखाउनुपर्ने र राज्यले विपन्न श्रमिकको शव स्वदेश फर्काउन जिम्मेवारीपूर्ण भूमिका खेल्नुपर्ने माग उठेको छ। रेमिट्यान्सले देश धान्ने श्रमिकको मृत्युपछि शव बुझ्न पनि हप्तौँ कुर्नुपर्ने अवस्थाले राज्य संयन्त्रको संवेदनहीनता छताछुल्ल पारेको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

दिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग राजनीति
राजनीति 6 June 2026

दिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग

दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता पार्टीले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको छ। पार्टीका संस्थापक…

डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ : काँकडभिट्टामा प्रहरीको ठूलो सफलता समाचार
समाचार 18 May 2026

डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ : काँकडभिट्टामा प्रहरीको ठूलो सफलता

काँकडभिट्टा। पूर्वी नाका काँकडभिट्टाबाट सशस्त्र प्रहरी बल र मेची भन्सार कार्यालयको संयुक्त टोलीले ठूलो परिमाणमा सुन तथा विदेशी…

रास्वपाकै सांसदहरूले आशिका तामाङलाई संसद् बैठकबाट बाहिर निकाले राजनीति
राजनीति 31 May 2026

रास्वपाकै सांसदहरूले आशिका तामाङलाई संसद् बैठकबाट बाहिर निकाले

१७ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षीहरूले आपत्ति जनाइरहँदा केही असहज स्थिति सिर्जना भएको छ । प्रधानमन्त्री बालेन…