BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
दिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग राजनीति

दिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग

दिल्लीको जन्तर-मन्तरमा कक्रोच जनता पार्टीले भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गर्दै विशाल प्रदर्शन गरेको छ। पार्टीका संस्थापक अभिजीत दिप्केको नेतृत्वमा शनिबार करिब ५ घण्टासम्म प्रदर्शन भएको हो।

प्रदर्शनमा सहभागी हुन दिप्के शनिबार बिहान मात्र अमेरिकाबाट दिल्ली पुगेका थिए र विमानस्थलबाट सिधै जन्तर-मन्तर पुगेका थिए। विरोध सभालाई सम्बोधन गर्दै उनले शिक्षामन्त्री प्रधानलाई राजीनामा दिन ५ दिनको अल्टिमेटम दिएका छन्। तोकिएको समयभित्र राजीनामा नआए देशभर आन्दोलन विस्तार गर्ने चेतावनी पनि दिएका छन्।

प्रदर्शनमा हजारौँ युवा सहभागी भएको जनाइएको छ। यस कार्यक्रममा सामाजिक अभियन्ता सोनम वाङचुकको समेत सहभागिता रहेको थियो। आगामी शनिबार (जुन १३) फेरि जन्तर-मन्तरमा प्रदर्शन गर्ने पार्टीले जनाएको छ।

नीट (NEET) परीक्षा प्रश्नपत्र बाहिरिएको घटनालाई आधार बनाएर शिक्षामन्त्रीको राजीनामा माग गर्दै यो प्रदर्शन गरिएको हो। नीट भारतको राष्ट्रिय स्तरको मेडिकल प्रवेश परीक्षा हो, जसलाई उत्तीर्ण गरेपछि मात्र मेडिकल क्षेत्रमा अध्ययन सम्भव हुन्छ।

सुरक्षा व्यवस्थालाई ध्यानमा राख्दै दिल्लीमा कडा सुरक्षा व्यवस्था गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

तोकियो नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी अर्थ
अर्थ 14 May 2026

तोकियो नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी

३१ वैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार मन्त्रीहरूको नयाँ कार्यविभाजनअनुसार मन्त्रीहरूको जिम्मेवारी तोकेका छन् । संविधानको धारा…

गुलमोहरको रातो रङले सजियो बर्ने, पर्यटकको घुइँचो समाचार
समाचार 25 May 2026

गुलमोहरको रातो रङले सजियो बर्ने, पर्यटकको घुइँचो

झापा । बुद्धशान्ति–४ स्थित बर्ने क्षेत्र यतिबेला गुलमोहरका राताम्मे फूलले प्राकृतिक सौन्दर्यको उत्कृष्ट उदाहरण बनेको छ । सडकछेउमा…

काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउ समाचार
समाचार 3 दिन अघि

काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउ

काँकरभिट्टा, ३० जेठ — पश्चिम बंगालमा राजनीतिक परिवर्तनपछि नेपाल–भारत सीमामा सुरक्षा सतर्कता कडा पारिएको छ। पूर्वी काँकरभिट्टा नाकासहित…