BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
शैक्षिक सत्र २०८३/०८४ का लागि श्री भानु माध्यमिक विद्यालयमा भर्ना सुरु विचार

शैक्षिक सत्र २०८३/०८४ का लागि श्री भानु माध्यमिक विद्यालयमा भर्ना सुरु

बिकास राउत

मेचीनगर। मेचीनगर-२, भृकुटीमा रहेको श्री भानु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ को भर्ना प्रक्रिया सुरु गरेको छ। आधुनिक र प्रविधिमैत्री शिक्षालाई प्राथमिकता दिँदै आएको यस विद्यालयले नयाँ विद्यार्थीहरूका लागि भर्ना खुला गरेको हो।

विशेष गरी यस क्षेत्रमै गुणस्तरीय शिक्षाको केन्द्र बन्दै गएको यस माध्यमिक विद्यालयले यस वर्ष विद्यार्थीहरूका लागि थुप्रै विशेष सुविधाहरू र योजनाहरू अघि सारेको छ।

विद्यार्थीलाई आकर्षित गर्ने मुख्य विशेषताहरू:

  • कम्प्युटर र डिजिटल शिक्षा: विद्यालयमा कम्युटर विज्ञान (Computer Science) को अध्यापन हुनुका साथै सबै कक्षाहरू मल्टी-मिडिया र स्मार्ट बोर्ड (Smart Board) मार्फत सञ्चालन हुनेछन्। साथै, नयाँ भर्ना हुने इच्छुक विद्यार्थीलाई कम्प्युटर तालिमको समेत व्यवस्था गरिएको छ।
  • सुलभ शुल्क र छात्रवृत्ति: विपन्न तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति र राहत कोषको व्यवस्था गरिएको छ। न्यून शुल्कमा गुणस्तरीय शिक्षा दिनुका साथै नयाँ भर्ना शुल्कमा विशेष छुट र अनिवार्य विषयका पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराइनेछ।
  • भौतिक तथा शैक्षिक वातावरण: शान्त र मनोरम वातावरणमा अवस्थित विद्यालयमा व्यवस्थित पुस्तकालय र सुविधासम्पन्न कम्प्युटर ल्याब रहेको छ।

दक्ष र अनुभवी शिक्षकहरूद्वारा अध्यापन गराइने यस विद्यालयले विद्यार्थीको मूल्यांकनका लागि मासिक रूपमा परीक्षा लिने पद्धति समेत अपनाएको छ।

भर्ना सम्बन्धी थप विस्तृत जानकारीका लागि विद्यालयको प्रशासन शाखा वा प्रधानाध्यापक खड्गकुमारी तिम्सिना, सहायक प्रधानाध्यापक ज्ञानेन्द्र ढुङ्गानालाई सिधै सम्पर्क गर्न सकिने विद्यालयले जनाएको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश समाचार
समाचार 4 May 2026

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

काठमाडौं , सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) को हिरासतमा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न…

मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव ! समाचार
समाचार 2 May 2026

मेची उद्योग वाणिज्य संघको साधारण सभाः कागजमा उपस्थिति, बन्द सत्रमा गायव !

धुलाबारी । मेची उद्योग वाणिज्य संघको २१औँ वार्षिक साधारण सभा धुलाबारी टाउन हलमा सम्पन्न भएको छ । तर,…

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’ समाचार
समाचार 5 May 2026

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’

काठमाडौँ — नेपाल प्रहरीले बस्ती हटाउन राति आएर माइकिङ गर्दै गर्दा थापाथलीस्थित बागमती किनारमा बस्ने गोपाल रनपहेलीको मनमा एउटै…