BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
संविधान संशोधनको गृहकार्य तीव्र राजनीति

संविधान संशोधनको गृहकार्य तीव्र

काठमाडौं
 १५ वैशाख २०८३

 सरकारले ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ मार्फत संविधान संशोधनको औपचारिक गृहकार्यलाई तीव्रता दिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले आज दिउँसो ३ देखि ५ बजेसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूसँग विशेष छलफल आयोजना गरेको छ।

कार्यदलले हिजो संविधानविद्हरूसँग छलफल गरेको थियो।

मन्त्रिपरिषद्को २०८२ चैत १६ गतेको निर्णयअनुसार गठित यस कार्यदलले वैशाख १० गतेको बैठकको निर्णय बमोजिम यो परामर्श प्रक्रिया अघि बढाएको हो।

कार्यदलले सबै सरोकारवालासँगको छलफलबाट संकलित सुझावहरूका आधारमा संविधान संशोधनको ठोस बहसपत्र तयार गरी सरकारलाई बुझाउने तयारी गरेको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

अदालतको आदेशपछि जेफ्री एप्स्टिनको ‘सुसाइड नोट’ सार्वजनिक समाचार
समाचार 7 May 2026

अदालतको आदेशपछि जेफ्री एप्स्टिनको ‘सुसाइड नोट’ सार्वजनिक

काठमाडौँ — यौन अपराधमा दोषी ठहर भएका जेफ्री एप्स्टिनले लेखेको भनिएको सुसाइड नोट अदालतले सार्वजनिक गरेको छ । मानव बेचबिखनसम्बन्धी मुद्दाको…

आजको मुख्य दस समाचार हेडलाइन्स समाचार
समाचार 28 April 2026

आजको मुख्य दस समाचार हेडलाइन्स

१. विदेशी पूर्व विशिष्ट अधिकारीहरूले प्रयोग गरेका ६२२ सरकारी सवारी साधन फिर्ता: सरकारले नियमविपरीत पूर्व विशिष्ट अधिकारीहरूले प्रयोग…

अध्यादेशबारे पुरानो ‘स्टाटस’ भाइरल भएपछि बोले रास्वपा सांसद कार्की : अध्यादेश ल्याउनु बहादुरी होइन राजनीति
राजनीति 29 April 2026

अध्यादेशबारे पुरानो ‘स्टाटस’ भाइरल भएपछि बोले रास्वपा सांसद कार्की : अध्यादेश ल्याउनु बहादुरी होइन

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश कार्कीले सरकारले हालै सिफारिस गरेको अध्यादेशप्रति कडा टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा…