BREAKING
भारतीय अवरोधपछि झापाका चिया उद्योग आजदेखि बन्दबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागभारतीय अवरोधपछि झापाका चिया उद्योग आजदेखि बन्दबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा माग
भारतीय अवरोधपछि झापाका चिया उद्योग आजदेखि बन्द अर्थ

भारतीय अवरोधपछि झापाका चिया उद्योग आजदेखि बन्द

३ असार, झापा – भारतीय चिया बोर्डले नेपाली चिया निर्यातमा लगाएको अवरोध हटाउन पहल नभएको भन्दै झापाका चिया उद्योग र बगानहरू बिहीबारदेखि बन्द हुने भएका छन्।

नेपाल चिया उत्पादक संघले पत्रकार सम्मेलन गरी निर्यात रोकिँदा उद्योग, किसान र श्रमिक सबै प्रभावित भएकाले बाध्य भएर उद्योग तथा बगान बन्द गर्नुपरेको जनाएको छ। भारतले मे १ देखि लागू गरेको नयाँ गुणस्तर परीक्षण मापदण्डका कारण नेपाली चिया निर्यात अवरुद्ध भएको उद्योगीहरूको भनाइ छ।

झापामा वार्षिक १२–१४ अर्ब रुपैयाँ बराबरको चिया कारोबार हुने र पाँच अर्बभन्दा बढीको चिया भारत निर्यात हुने गरेको छ। निर्यात रोकिएपछि उद्योगमा चिया थन्किएको, किसानलाई भुक्तानी दिन समस्या भएको तथा हजारौं श्रमिकको रोजगारी प्रभावित भएको व्यवसायीहरूले बताएका छन्।

उद्योगीहरूले भारतले ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ का नाममा नेपाली चियामाथि अघोषित नाकाबन्दी गरेको आरोप लगाएका छन्। समस्या समाधानका लागि नेपाल सरकार र भारतसँग तत्काल कूटनीतिक पहल गर्न उनीहरूको माग छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

सामाजिक सञ्जालमा ४ जनाको फोटो राखेर झापाका बैंकर खड्काद्वारा आत्महत्या अर्थ
अर्थ 19 May 2026

सामाजिक सञ्जालमा ४ जनाको फोटो राखेर झापाका बैंकर खड्काद्वारा आत्महत्या

झापा- झापाको दमक नगरपालिका वडा नं. ८ लक्ष्मीमार्ग टोलका ४२ वर्षीय बैंकर पिताम्बर खड्का मृत फेला परेका छन्।…

अनुसन्धानमा एक प्रतिशत बजेट छुट्याउन महावीर पुनको माग राजनीति
राजनीति 14 May 2026

अनुसन्धानमा एक प्रतिशत बजेट छुट्याउन महावीर पुनको माग

काठमाडौँ – सांसद महावीर पुनले सरकारले ‘विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय’ गठन गर्ने निर्णय गरेकोमा स्वागत गर्दै उक्त मन्त्रालयको…

दार्जिलिङ ब्याण्डको बहुप्रतिक्षित गीत ‘नभुलिदेऊ तिमी’ आज सार्वजनिक हुँदै समाज
समाज 11 May 2026

दार्जिलिङ ब्याण्डको बहुप्रतिक्षित गीत ‘नभुलिदेऊ तिमी’ आज सार्वजनिक हुँदै

यहाँ प्रस्तावित म्युजिक भिडियो ‘नभुलिदेऊ तिमी’ को रिलिज सम्बन्धी समाचार तयार पारिएको छ: काठमाडौं/दार्जिलिङ दार्जिलिङको चर्चितब्याण्ड ‘द रिइन्कारनेसन’…