BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
आफूलाई पत्रकार भन्न रुचाउने राजकुमार शर्मा सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल समाचार

आफूलाई पत्रकार भन्न रुचाउने राजकुमार शर्मा सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

झापा । काँकडभिट्टा घर भई धुलाबारीमा कामका लागि गएका ४० वर्षीय राजकुमार शर्मा सम्पर्कविहीन भएका छन्। आफूलाई पत्रकार भन्न रुचाउने शर्मासँग बेलुका फोन सम्पर्क गर्न खोज्दा मोबाइल स्विच अफ आएको र त्यसयता उहाँको कुनै अत्तोपत्तो नलागेको परिवारले जनाएको छ।

नियमित कामका लागि धुलाबारी गएका शर्मा निलो रङको भेष्ट र कफी रङको पाइन्ट लगाएर घरबाट निस्किएका थिए। परिवार तथा आफन्तले उहाँको खोजी जारी राखेका छन्।

उहाँलाई कतै देख्नुहुने वा उहाँबारे कुनै जानकारी पाउनुहुने महानुभावले नजिकको प्रहरी कार्यालय वा परिवारजनलाई जानकारी गराइदिन हार्दिक अपिल गरिएको छ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते समाचार
समाचार 28 May 2026

झापाको बिर्तामोडमा दर्दनाक घटना : खुकुरी प्रहारबाट आमाछोरी घाइते

झापा । झापाको बिर्तामोडमा घरेलु विवादले उग्र रूप लिँदा आमाछोरीमाथि खुकुरी प्रहार भएको छ। शुक्रबार बिहान करिब १०ः३०…

सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी समाचार
समाचार 14 May 2026

सुकुमवासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं– राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा हरि ढकाल चयन भएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको…

बुद्धशान्तिबाट माेटरसाईकल चोर पक्राउ । समाचार
समाचार 28 April 2026

बुद्धशान्तिबाट माेटरसाईकल चोर पक्राउ ।

मेचीनगर–११ निवासी ३७ वर्षीय तुलसी राजवंशी मोटरसाइकल चोरी गरेर फरार हुने क्रममा पक्राउ परेका छन् । धुलाबारीमा एक…