BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
रास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचित राजनीति

रास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचित

झापा, जेठ २४ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित भएका छन् 

 सम्पन्न मतगणनामा ३४१ मत ल्याउँदै भण्डारी निर्वाचित भएका हुन् । उनका प्रतिष्पर्धीहरु लक्ष्मण बस्नेतले २४७ र अर्जुनकुमार मैनालीले २५ मत हासिल गरेका छन् । सभापति पदका लागि तीनजनाले उम्मेदवारी दिएका थिए । त्यस्तै उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन् । २१० मत ल्याउँदै ढकाल निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु शान्ता तामाङले १९८ , लिला खड्काले १११ र देव संग्रौलाले ९३मत पाएका छन् ।

त्यस्तै सचिव पदका लागि विरोध सुवेदी निर्वाचित भएका छन् । सुवेदी ३६८ मत हासिल गरी विजयी हुँदा उनका प्रतिष्पर्धी रविन खड्काले २३५ मत ल्याएका छन् । त्यस्तै सहसचिवमा ३५२ मतसहित भिमबहादुर कुँवर निर्वाचित हुँदा उनका प्रतिष्पर्धीहरु राजेन्द्र खनालले १९३ र लक्ष्मीप्रसाद रेग्मीले ७४ मत ल्याएका छन् ।

त्यस्तै जातीय आधारको सदस्यमा राजनारायण राजवंशी २१२ मत ल्याउँदै विजयी बनेका छन् । उनका प्रतिष्पर्धीहरु सन्तोष मेचे र सराब शेख मियाँले समान १८६–१८६ मत ल्याएका छन् । त्यस्तै खुल्ला तथा महिला सदस्यमा डिल्ली न्यौपाने २२९ , शान्तिमाया न्यौपाने २१४ र मुना सापकोटाले ११९ मतसहित जित हासिल गरेका छन् । खुल्ला तथा महिला सदस्यमा ११ जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिने अन्यमा नन्दकुमार चुडाल १२८ , पवन गिरी २१५ , प्रेमप्रसाद खरेल २६, नरेन्द्र राई ११६ , नरेन्द्र शिवाकोटी ९३ ,भेषराज ओली ८६, , चेतकुमार खनाल ८० , बालकृष्ण खतिवडा ५७ र दिवाकर मैनाली १८० मत ल्याएका छन् ।

त्यस्तै क्षेत्रीय सभापतिहरुमा क्षेत्र नं १ बाट कमल गौतम, २ बाट गोपाल कट्वाल , ३ बाट कमल बानियाँ , ४ बाट लिलामाया बस्नेत र ५ बाट चुणामणि पाठक निर्वाचित भएका छन । 

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने राजनीति
राजनीति 25 May 2026

गणतन्त्र दिवस समारोहलाई प्रधानमन्त्री बालेनले सम्बोधन नगर्ने

११ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गणतन्त्र दिवस मूल समारोहलाई सम्बोधन नगर्ने भएका छन् । उनले त्यसको…

रास्वपाले गर्‍यो १५ जनाको सदस्यता खारेज राजनीति
राजनीति 10 May 2026

रास्वपाले गर्‍यो १५ जनाको सदस्यता खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय…