BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
गगन थापा : प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान हुँदैन राजनीति

गगन थापा : प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार सही ढङ्गले चल्नुपर्ने बताएका छन् । गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री नियम कानुनभन्दा बाहिर जान नसक्ने बताए।

रास्वपाले ५ वर्ष सरकार चलाउने अवसर पाएकोले सही ढङ्गले चलाउन सुझाव दिए । ‘रास्वपाले ५ वर्ष सरकार चलाउने अवसर पाएको छ, चलाओस्, तर सरकार सही ढङ्गले चल्नुपर्छ। संविधानलाई तलमाथि हुन नदिने तागत राख्नुपर्छ,’ थापाले भने ‘मैले निर्वाचन अघि पनि भनेको थिए, कांग्रेसले सरकार चलाउने मौका पायो भने बेगले गाडी चलाउँछौँ भनेर, सुशासन ल्याउनको लागि हिजोको स्पिडले हुँदैन।’

सभापति थापाले सरकारको राम्रो कामको समर्थन गर्नुपर्ने समेत बताए ।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

राष्ट्रपति ‘रबरस्ट्याम्प’ बन्नुभयो, बडो जुक्तिका साथ लोकतन्त्र सिध्याउने काम हुँदैछ : ओली राजनीति
राजनीति 3 June 2026

राष्ट्रपति ‘रबरस्ट्याम्प’ बन्नुभयो, बडो जुक्तिका साथ लोकतन्त्र सिध्याउने काम हुँदैछ : ओली

२० जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति गम्भीर आपत्ति जनाएका छन्…

आफ्नै घर र कार्यालयमा छापा मारिएकोप्रति मुख्यमन्त्रीको आपत्ति राजनीति

आफ्नै घर र कार्यालयमा छापा मारिएकोप्रति मुख्यमन्त्रीको आपत्ति

काठमाडौं , बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो निजी निवास र व्यावसायिक कार्यालयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छापा…

छानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना राजनीति
राजनीति 6 June 2026

छानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना

काठमाडौं , निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि लागेको आरोपबारे छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाएको…