BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
बुद्ध जयन्तीको दिन भत्काइयो गुम्बा र मन्दिर समाचार

बुद्ध जयन्तीको दिन भत्काइयो गुम्बा र मन्दिर

काठमाडौँ – बुद्ध जयन्तीकै दिन काठमाडौँको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र सोही सुकुम्बासी बस्तीभित्र रहेको पाथीभरादेवीको मन्दिर डोजर लगाएर भत्काइएको छ।

२०७८ साल कात्तिक १३ गते दर्ता भएको साङ्गे छोइलिङ्ग गुम्बा वैशाख १८ गते शुक्रबार, वैशाख शुक्ल पूर्णिमाका दिन भत्काइएको हो।

कम्तीमा बुद्ध जयन्तीका दिन नभत्काउनु भनेर आग्रह गरेको स्थानीयले जनाएका छन्। सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने क्रममा गुम्बा र मन्दिर दुवै भत्काइएको हो।

काठमाडौँ महानगरपालिकाले डोजर चलाउनुअघि त्यहाँ रहेका बुद्धमूर्ति तथा अन्य महत्वपूर्ण सामग्री बाहिर निकालिएको थियो।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

सम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ? समाज
समाज 6 दिन अघि

सम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?

विवाहपछि महिलामाथि आमा बन्ने सामाजिक दबाब अझै पनि देखिन्छ । तर अहिलेका धेरै सचेत दम्पतीले आफ्नो समय, अवस्था…

आफूलाई पत्रकार भन्न रुचाउने राजकुमार शर्मा सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल समाचार
समाचार 30 May 2026

आफूलाई पत्रकार भन्न रुचाउने राजकुमार शर्मा सम्पर्कविहीन, परिवारद्वारा खोजीमा सहयोगको अपिल

झापा । काँकडभिट्टा घर भई धुलाबारीमा कामका लागि गएका ४० वर्षीय राजकुमार शर्मा सम्पर्कविहीन भएका छन्। आफूलाई पत्रकार…

रास्वपाले गर्‍यो १५ जनाको सदस्यता खारेज राजनीति
राजनीति 10 May 2026

रास्वपाले गर्‍यो १५ जनाको सदस्यता खारेज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले १५ जना सदस्यको सदस्यता खारेज गर्ने निर्णय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय…