BREAKING
बाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावनाबाहुण्डागी रोइरहेको छ, राज्य किन मौन छ?बाहुण्डाँगीका जनता कहिलेसम्म ‘हात्तीको आहारा’ बन्ने? : बजेट पचाउने ‘दुहुनो गाई’ कि जनताको सुरक्षा?काँकरभिट्टामा सुरक्षा कडाइ, बंगलादेशी नागरिक पक्राउसम्भोगपछि तुरुन्त सुत्दा बच्चा छिटो बस्छ ? तथ्य के भन्छ ?मौषमीका लागि न्याय, सत्यका लागि संघर्ष।गैरनेपालीलाई नागरिकता सिफारिस गरेको आरोपमा दाङका वडाध्यक्षसहित ४ जना पक्राउ४० लाख खर्च, तर रोग अझै बाँकी: मेचीनगरका विजेशको दर्दनाक संघर्षरास्वपाको प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न, ओम भण्डारी जिल्ला सभापतिमा निर्वाचितदिल्लीमा कक्रोच जनता पार्टीको विशाल प्रदर्शन, शिक्षामन्त्रीको राजीनामा मागछानबिन समितिबाट सुधन गुरुङलाई ‘क्लिन चिट’, पुन: गृहमन्त्री बन्ने सम्भावना
गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन राजनीति

गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको निर्देशन

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसदको रेडकबाट हटाउन निर्देशन दिएका छन्।

आजको जारी संसद बैठकमा सभामुख अर्यालले पराजुलीका शब्द हटाउन निर्देशन दिएका हुन्। पराजुलीले मंगलबार संसदमा बोल्दै भरौटेहरू र लुगा लगाए पनि नाङ्गै हिडेको जस्तो भनेर प्रतिपक्षी दलका सांसदहरूलाई भनेका थिए।

उक्त शब्द संसदको रेडकर्डबाट हटाउन एमालेले माग गरेको थियो। सभामुख अर्यालले आज उक्त शब्द हटाउन संसद सचिवालयलाई निर्देशन गरेका हुन्।

यो समाचार सेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज समाचार
समाचार 4 May 2026

अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज

काठमाडौं– अर्को विवाह गरेमा एकल महिला (विधवा) ले पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज भएको छ ।…

​२१ दिनदेखि कुवेतमा मनिषको शव अलपत्र: दूतावासको ढिलाइले परिवार पीडामा समाचार
समाचार 3 May 2026

​२१ दिनदेखि कुवेतमा मनिषको शव अलपत्र: दूतावासको ढिलाइले परिवार पीडामा

​मेचीनगर, झापा। वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापा, मेचीनगरका युवा मनिष दर्जीको मृत्यु भएको २१ दिन बितिसक्दा पनि…

काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने समाचार
समाचार 29 April 2026

काठमाडौंका सबै सुकुमवासी बस्तीमा शुक्रबारबाट डोजर चल्ने

१६ वैशाख, काठमाडौं । काठमाडौंका नदी किनार आसपास बनेका सबै सुकुमवासी बस्तीका संरचनामा डोजर चल्ने भएको छ ।…